काठमाडौँ – बिहीबार गायक जनक ताम्राकार र गायिका अस्मिता अधिकारीको ‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा नायक नाजिर हुसेन र नायिका रियासा दाहालको उत्कृष्ट अभिनय रहेको छ । यस गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ भने गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् । उक्त गीत जी टु वान च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here