नेकपाले टुंगो लगायो ३२ विभागको नेतृत्व, कसले कुन विभागको जिम्मेवारी पाए (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३२ वटै विभाग नेतृत्व टुंगो लगाएको छ । नेकपाको आज बसेको सचिवालय बैठकले विभाग नेतृत्व छिनोफानो गरेको हो ।

पार्टीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख बनाएको छ । उहाँ यसअघि एमालेको विदेश विभाग प्रमुख हुनुहुनथ्यो ।

यस्तै अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले नीति तथा प्रतिष्ठानको नेतृत्व पाउनु भएको छ । धेरै आकांक्षी रहेको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोरेलले पाउनु भएको छ ।

सचिवालय सदस्य वामदेव गौतम संगठन विभाग प्रमुख बन्नु भएको छ । आर्थिक विभाग प्रमुख स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पाउनु भएको छ ।

कुन नेतालाई कुन विभाग

. विदेश

प्रमुख-माधवकुमार नेपाल

उपप्रमुख- राम कार्की

. स्कुल

प्रमुख- ईश्वर पोखरेल

उपप्रमुख- देवेन्द्र पौडेल

.संगठन

प्रमुख-वामदेव गौतम

उपप्रमुख- जनार्दन शर्मा

. नीति तथा अध्ययन

प्रमुख- झलनाथ खनाल

उपप्रमुख- रामचन्द्र झा

. प्रचार

प्रमुख-नारायणकाजी श्रेष्ठ

उपप्रमुख- सूर्य थापा

. अर्थ तथा योजना

प्रमुख- सुरेन्द्र पाण्डे

उपप्रमुख- डोरप्रसाद उपाध्याय

.उद्योग तथा वाणिज्य

प्रमुख- राधा ज्ञवाली

उपप्रमुख- वामदेव क्षेत्री

. उपभोक्ता हित तथा आपुर्ति

प्रमुख-मातृका यादव

उपप्रमुख- बलराम बाँस्कोटा

९. कृषि तथा भूमिसुधार

प्रमुख- चक्रपाणि खनाल,

उपप्रमुख- हरि पराजुली

१०. कोष तथा आर्थिक व्यवस्थापन

प्रमुख- हरिबोल गजुरेल

उपप्रमुख- कृष्ण गोपाल श्रेष्ठ

११. खानेपानी तथा सरसफाइ

प्रमुख- बीना मगर

उपप्रमुख- ममता गिरी

१२. उर्जा तथा सिंचाइ

प्रमुख- बर्षमान पुन

उपप्रमुख- पर्शुराम मेघी गुरूङ

१३. निर्वाचन विभाग

प्रमुख- प्रदीप ज्ञवाली

उपप्रमुख- खिमलाल देवकोटा

१४. न्याय कानुन तथा मानवअधिकार

प्रमुख- रघुजी पन्त

उपप्रमुख- मुक्तिनारायण प्रधान

१५. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन

प्रमुख- योगेश भट्टराई

उपप्रमुख- पासाङ शेर्पा

१६. प्रादेशिक मामला

प्रमुख- घनश्याम भुषाल

उपप्रमुख- परशु तामाङ

१७. पुस्तकालय विभाग

प्रमुख- नारायणप्रसाद शर्मा

उपप्रमुख- ज्ञानबहादुर भुजेल

१८. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

प्रमुख- रघुवीर महासेठ

उपप्रमुख- हरि अधिकारी

१९. युवा तथा खेलकुद

प्रमुख- टोपबहादुर रायमाझी,

उपप्रमुख- ठाकुर गैरे

२०. राजकीय मामिला तथा सुशासन

प्रमुख- रामबहादुर थापा  बादल

उपप्रमुख- गुरु बराल

२१. राष्टिय सुरक्षा प्रर्वधन

प्रमुख- बेदुराम भुषाल

उपप्रमुख- सन्तु दराई

२२. वन तथा वातावरण

प्रमुख- शक्ति बस्नेत

२३. श्रम तथा रोजगार

प्रमुख-गोकर्ण बिष्ट

उपप्रमुख- रामेश्वर राय यादव

२४.संघीय संसद 

प्रमुख- सुवास नेम्वाङ

उपप्रमुख- देवप्रसाद गुरूङ

२५. समाज कल्याण

प्रमुख- केशवलाल श्रेष्ठ

उपप्रमुख- गोपाल ठाकुर

२६. सहकारी तथा गरिबी निवारण

प्रमुख- विष्णु रिमाल

उपप्रमुख- धर्मदत्त देवकोटा

२७. सहरी विकास 

प्रमुख- लेखराज भट्ट

उपप्रमुख- जगन्नाथ खतिवडा

२८. सामान्य प्रशासन

प्रमुख- लालबाबु पण्डित

उपप्रमुख- रेखा शर्मा

२९. साहित्य कला तथा संस्कृति

प्रमुख- मणि थापा

उपप्रमुख- बिष्णु रिजाल

३०.स्थानीय तह

प्रमुख- युवराज ज्ञवाली

उपप्रमुख- उर्मिला अर्याल

३१. स्वास्थ्य तथा जनसंख्या

प्रमुख- राजेन्द्र पाण्डे

उपप्रमुख- अन्जना बिसंखे

३२. कृषि तथा भूमि सुधार

प्रमुख- चक्रपाणि खनाल

उपप्रमुख- हरि पराजुली

३३. कोष तथा आर्थिक

प्रमुख- हरिबोल गजुरेल

उपप्रमुख- कृष्णगोपाल श्रेष्ठ

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको