काठमाडौँ – गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरिएको छ। गीतमा उदेशकै स्वर र संगीत रहेको छ भने शब्द अर्जुन पासवानको रहेको छ।
क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठ नै फिचर्ड छन्।
यो जुनीमा तिम्रो हुन् सकिन,किन मायामा यति धेरै चोट हुन्छ,तिम्रो लागि आज म धेरै लगायतका गीतसंगीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका उदेशले यसै गीत मार्फत मोडलिङ सुरु गरेका हुन्। गीतमा उनलाई,माङ्गसा लिम्बु,सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ् दिएकी छिन्। गीतमा छेवाङ्ग लामाको निर्देशन रहेको छ।
हेर्नुहोस् भिडियो
