यी स्थानका विद्यायलय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहरी क्षेत्रका विद्यायलय २० दिनसम्म भौतिक रूपमा बन्द गरेर अनलाइनमार्फत सञ्चालन गर्न सिफारिस गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको दोस्रो लहरको जोखिमलाई ध्यानमा राखेर सहरी क्षेत्रका विद्यालय २० दिनसम्म बन्द गरेर अनलाइनबाट सञ्चालन गर्न मन्त्रिरिषद्लाई सिफारिस गरेको जनाएका हुन् ।

“अहिले जुन उमेर समूहमा संक्रमण फैलिएको छ, यसबारे सरकार एकदमै संवेदनशील भएको छ । हामीले सहरी क्षेत्रका विद्यालय २० दिनसम्म अनलाइन माध्यमबाट सञ्चालन गर्न सिफारिस गरेका छौँ । इन्टरनेट सेवा उपलब्ध भएका क्षेत्रमा मात्रै विद्यालयमा भौतिक उपस्थिति कम भयो भने बालबालिकालाई संक्रमणबाट जोगाउन सकिने हाम्रो आँकलन छ । मन्त्रीपरिषद्ले परिपक्व र पालना हुने निर्णय लिनुपर्ने भएकाले हिजो बसेको बैठकले संक्रमणको विषयमा केही निर्णय नलिएको हो, विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रीपरिषद्ले केही दिनमा नै ठोस निर्णय लिनेछ,” मन्त्री त्रिपाठीले भने ।

उनले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको पनि स्पष्ट पारे ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको