विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी कल्पना प्रथम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिले अमेरिकामा गरेकाे विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापकी कल्पना तामाङ प्रथम भएकी छिन् ।

अमेरिकामा अाइतबार भएकाे कविता प्रतियोगितामा-“महिलाकाे जीवनमा आधारित “कविताहरू प्रस्तुत गरिएको थियाे । प्रस्तुत कविताहरु मध्ये कल्पना तामाङकाे कविताले प्रथम स्थान प्राप्त गरेकाे हाे । कल्पना रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालुकी हुन । हाल उनी अमेरिकामा बसाेबास गर्छिन् ।

उक्त प्रतियोगितामा संसारभरिका कवीयत्रीहरूले सहभागिता जनाएका थिए । १११ अाै नारी दिवसको उपलक्ष्यमा महिलाकाे जीवनमा आधारित विषयमा कविताहरू आव्हान गरिएको थियाे । अाव्हनबाट प्राप्त कविता मध्येमा कवयत्री कल्पना तामाङकाे कविता प्रथम भएकाे हाे । प्रतियोगिताबाट प्रथम भएकी कल्पनाले ५०० डलर पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरि प्रतियोगितामा द्धितिय हुनेले ३०० डलर र तृतिय हुनेले २०० डलर प्राप्त गरेका छन्।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको