काठमाडौँ – कोभिड -१९ को संक्रमण फैलन नदिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी छ।  निषेधाज्ञाका कारण यतिखेर मानिसहरू अत्यावश्यक बाहेक प्राय: घरभित्रै सीमित भएका छन्‌ ।

अघिपछि सधैँ भिडभाड देखिने पर्यटकीयस्थल ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्र सुनसान देखिएको छ ।

सरकारले बैशाख १६ गतेदेखि १५ दिनको लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। नेपालमा कोभिड -१९ संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ।

हेर्नुस् पाटन दरबार स्क्वायर क्षेत्रका तस्बीरहरु :

फोटो: अजय लेन्सम्यान/ घनश्याम श्रेष्ठ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here