५० प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ?

काठमाडौं – नेपाल प्रहरीले ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको शुक्रवारको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयका कार्यरत प्रहरी उपरीक्षकको सरुवा भएको जोशीले जानकारी दिए।

सिफारिस

नेपाली शिरको गौरव: ढाकाटोपी

ढाकाटोपी केवल एउटा शिर छोप्ने कपडामात्र नभएर यो नेपाली इतिहासको साक्षी र स्वाभिमानको उच्च आधार हो। यस आलेखमा ढाकाटोपीको नामको तात्विक अर्थ, यसको सांस्कृतिक...

आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि १३औँ नेपाली टोपी दिवसका रूपमा मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । अंग्रेजी नयाँ वर्षको...

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ दिवसको अवसरमा च्याउ मेलाको आयोजना गरियो । मेलामा फरक प्रजातिको प्रदर्शनी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज १३औँ नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं — जागरुक युवा अभियान नेपालले यस वर्ष पनि...

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।...

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी...

धेरै पढिएको