भोलि सार्वजनिक बिदा

धनुषा – जनकपुरधाम उपमहानगरपालिकाले हिन्दू धर्मावलम्बीको पर्व चौठचन्द्र र हरितालिका तीजको अवसरमा सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख तथा प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार जनकपपुरधाम उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी गराउनु भयो ।

मिथिलाञ्चलमा चौठचन्द्र पर्व सन्तानको दीर्घायू, परिवारको सुखी, दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइन्छ भने तीज पर्व महिलाहरुले पति र सन्तानको दीर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।

चौठचन्द्र पर्वमा महिलाहरुले व्रत बस्दै नयाँ चामलबाट बनाइएका चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकार साँझमा हातमा लिएर चन्द्रमाको दर्शन गर्ने गर्दछन् । त्यसपछि ती परिकार प्रसादको रुपमा ग्रहण गर्ने चलन रहेको छ ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको