कांग्रेसले कमजोरी सुधार्न नसक्दा रविका पछाडि जनता देखिन थाले : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मूख्यालय सानेपामा २२ असारयता लगातार बैठक बसिरहेको छ ।

अन्तरिम संगठन विधान पारित गरेपछि कांग्रेस बैठक भातृ संगठनतिर केन्द्रीत भएको छ । तर, २८ माघयता विघटित अवस्थामा रहेको नेवि संघको अन्तरिम नेतृत्व टुंग्याउन सकेको छैन ।

नेताहरुले भने समसामयिक विषय बैठकले लगातार उठाउँदै आएका छन् । आइतबारको बैठकमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले टेलिभिजन प्रस्तोता रवि लामिछानेको प्रशंग उठाए । उनले कांग्रेसले आफ्नो कमजोरी सुधार्न नसक्दा रविहरुका पछाडि जनता देखिन थालेको बताए ।

थापाले भने, “रबि लामिछानेका समर्थकहरुको आक्रोश सरकारसँग मात्रै होइन, प्रतिपक्षीसँग पनि छ ।” जनताको मुद्दा कांग्रेसले नबोकेपछि रवि लामिछाने रोजेको नेता थापाले बताए ।

बैठकमा नेताहरु महेश आचार्य, प्रदीप पौडेल, रमेश रिजाल, मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी, भीष्मराज आङ्दम्वेलगायतले बोलेका थिए । अर्को बैठक १७ भदौमा राखिएको छ ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको