काठमाडौँ – यस वर्ष समयमै आकाशे पानी प्रशस्त परेपछि काठमाडौंमा मध्य जेठमै कोहि किसानले रोपाइँ सकेका छन् भने कोहि धमादम खेतमै व्यस्त देख्न सकिनेछ ।
हामी काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका साँखु क्षेत्रमा पुग्दा त्यहाँका किसानहरु धमाधम खेतमा धान रोपिरहेका थिए ।
जारी निषेधाज्ञाका कारण केही गाह्रो भएता पनि किसानहरु आफ्नो अनुकूलता हेरेर धान रोपिरहेका छन् ।
फोटो : अजय लेन्सम्यान/घनश्याम श्रेष्ठ