कांग्रेसद्वारा भातृ तथा जनसम्पर्क समितिको म्याद छ महिना थप्ने निर्णय

नेपाली कांग्रेसले भातृ तथा जनसम्पर्क समितिको म्याद छ महिना थप्ने निर्णय गरेको छ।

सहमहामन्त्री प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी म्याद सकिएका भातृ संघसंस्थाका म्याद छ महिना थप्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको जानकारी दिए।

‘छ महिनाभित्र महाधिवेशन गरिसक्ने गरी भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय भएको छ,’ महतले भने।

केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए। ‘विधानहरूलाई पूर्णता दिन एनपी साउदको नेतृत्वमा सात सदस्यीय समिति बनाएका छौं,’ उनले भने।

यो समितिले म्याद सकिएका भातृ संघसंस्थाका विधानबारे अध्ययन गरी आवश्यक निर्देशन दिनेछ।

नेपाल विद्यार्थी संघ, नेपाल दलित संघलगायत भातृ संस्थाको म्याद सकिए पनि महाधिवेशन हुन सकेको छैन।

अस्ट्रेलिया, बेल्जियम, क्यानडालगायत विदेशस्थित जनसम्पर्क समितिमा देखिएका विवाद समाधान गर्न पनि संयोजक तोकिएका छन्।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको