१० तस्बिरमा हेर्नुहोस् तोप चराको गुँड बनाउने कला

  • अजय लेन्सम्यान 

काठमाडौँ – तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ। यसलाई कतै कतै सुजेरो तथा बकेचो पनि भनिन्छ। भालेले ललितपुरको धापाखेलमा गुँड बनाइसकेका छन् ।

यिनीहरूको भाले चराको पहिलो र प्रमुख काम भनेको गुँड बनाउने हो। हरियो घाँस जम्मा पारेर यिनीहरूले चुच्चोको सहाराले कलात्मक पाराले गुँड बनाउने गर्छन्।

झट्ट हेर्दा गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ। भालेले बनाएको गुँड नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन।

एउटा पोथीले मन नपराए भालेले अर्को पोथी ल्याएर गुँड देखाउँछ । अथवा नयाँ गुँड बनाएर पुरानै पोथी फकाउने प्रयास गर्छ । सँगै बस्न थालेपछि बच्चा कोरल्छन् । नेपालको तराईमा चार प्रकारका तोप चरा पाइन्छ ।

यिनीहरूलाई खराब मौसम र शत्रुबाट आफ्ना गुँड बचाउन पाए पुग्छ। गुँडलाई हावामा तुर्लुङ्ग तुर्लुङ्ग हल्लिने बनाउँछन्, जसले गर्दा शत्रु हत्तपत्त पस्न सक्दैन।

सिफारिस

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ सम्पन्न भएको छ। वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यतामा र आयोजक संस्थाका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

आज विश्व अकुपञ्चर दिवस: के भन्छन् नेपालकै पहिलो अकुपञ्चर चिकित्सक डा. सुरज ?

काठमाडौँ – आज नोभेम्बर २२ अर्थात् विश्व अकुपञ्चर दिवस...

धेरै पढिएको