परदेशीको कथा ‘निन्द्रा नै लाग्दैन’ (भिडियोसहित)

काठमाडौं – उज्ज्वल भविष्यको सपना बोकेर परदेशिएका ४० लाख नेपालीको साझा कथालाई मुख्य विषय बनाई तयार पारिएको गीत ‘निन्द्रा नै लाग्दैन’ सार्वजनिक भएको छ । आशिष पुरुषको शब्द रचना रहेको उक्त गीतमा गायक अनिल सिंहको स्वर र संगीत रहेको छ भने गीतलाई प्रमोद निर्वानले गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई नेपाल र युएइमा छायाँकन गरिएको छ । करिब १ दशकदेखि कामको शिलशिलामा यूएईमा रहँदै आएका गीतकार एवं कलाकार आशिष पुरुष र अभिनेत्री नम्रता सापकोटाले भिडियोमा अभिनय गरेका छन् ।

नेपालका दृष्यहरुमा सुरेश काफ्लेको छायाँकन गरेका छन् भने युएइका दृष्यहरुलाई प्रकाश न्यौपानेले छायाँकन गरेका हुन् । विकास सुवेदीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

आशिषले उक्त भिडियो आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् । आशिष अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) एसियाका संयोजक समेत हुन् ।

भिडियो 

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको