काठमाडौं – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ।  केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि ३५ जनाको माग गरिएको हो।

जस अन्तर्गत उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरिएको छ।  त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ। त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ। वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here