७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

सोलुखुम्बुको लुक्लाबाट उडेका कम्तिमा ७ वटा हेलिकप्टर प्रतिकूल मौसमका कारण काठमाडौँ आउन सकेका छैनन् ।

प्रतिकूल मौसमका कारण ७ वटा हेलिकप्टर काठमाडौँबाट २५ देखि ३५ किलोमिटरको दूरीमा सुरक्षित स्थानमा अवतरण गरेर बसेको त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले जनाएको छ ।

उडानकै क्रममा मौसम प्रतिकूल भएपछि हेलिकप्टरहरुले सुरक्षित स्थान खोजेर आकश्मिक अवतरण गरेको जनाइएको छ । मनाङ्ग, सिम्रिक र कैलाश एयरसहितका हेलिकप्टर खराब मौसमका कारण काठमाडौँ आउन नसकेका हुन् ।

केही दिनदेखि लगातार मौसम खराब हुँदा लुक्ला विमानस्थलबाट उडान हुन सकेको छैन । यसले गर्दा ३०० भन्दा बढी पर्यटक अलपत्र परेका छन् । लुक्ला क्षेत्रमै रोकिएर आएका पर्यटक सवार हेलिकप्टरहरु नै काभ्रेको पाँचखालसहितका क्षेत्रमा आकश्मिक अवरतरण गरेर बसेका हुन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको