नेपाल प्रहरीमा ३५ सय दरबन्दी थप, कुन पदमा कति थपिए ?

काठमाडौं : नेपाल प्रहरीको दरबन्दी थप भएको छ। मन्त्रिपरिषदबाट दरबन्दी पारित भएर गृहबाट कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाइसकेको गृह मन्त्रालय जानकारी दिएको छ।

सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय  ९६ जना प्रहरीको दरबन्दी थप गर्ने निर्णय गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा ३ जनाको दरबन्दी थप गरिएको छ। त्यस्तै प्रहरी उपरीक्षक (एसपी) ४ जना, प्रहरी नायब उपरीक्षक (डिएसपी) २१ जना,  प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७ जना, प्रहरी नायब निरीक्षक (सइ) ८६ जना, प्रहरी सहायक निरीक्षक (असइ) २९७ जना, प्रहरी हवल्दार ६८३ जना, प्रहरी जवान २२१६ जना, प्रहरी कार्यालय सहायक २३९ जना थप गरिएको हो।

थप गरिएको दरबन्दीमा प्राविधिकतर्फ १ सय २९ जना रहेका छन्।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको