विमान दुर्घटना हुदा अपनाउनु पर्ने सुरक्षा , सतर्कता तथा उद्वार सम्बन्धि मन्थलीमा नमुना अभ्यास प्रदर्शन

रामेछाप – नेपाली सेनाद्वारा विमान दुर्घटना हुदा अपनाउने सुरक्षा तथा उद्दार विधि सम्बन्धि अाज मन्थलीमा नमुना अभ्यास प्रदर्शन गरिएकाे छ ।

रामेछापकाे सदरमुकाम मन्थलीकाे  एर्पाेटमा केही समयदेखि साेलुखुम्बु जाने विमानकाे चाप बढेकाे छ । एर्पाेटमा विमानकाे चाप बडेसगै कुनै पनि बेला हुन सक्ने विमान दुर्घटनालाई लक्षित गर्दै नेपाली सेना गाेरख गण रामेछापले दुर्घटनाका बेला उद्वारका क्रममा अपाइने सुरक्षा तथा सतर्कता सम्बन्धि अभ्यास प्रदर्शन गरिएकाे हाे ।

दुर्घटना कुनैपनि बेला हुन सक्ने हुदा दुर्घटना हुनु पहिले नै उक्त अवस्थामम अावस्यक  ज्ञान, सीप ,साधन तथा जनशक्तिकाे भुमिका बारेमा जानकारी गराउने उद्देश्यले साे नमुना प्रस्तुत गरिएकाे प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जानकारी दिनुभयाे ।
नमुना अभ्यासमा एर्पाेटमा उडानकाे तयारीमा रहेकाे विमानमा अागाे लागेकाे देखाईकाे थियाे । उक्त विमानमा लागेकाे अाकाे नियन्त्रणका लागि दम्कल पानी तथा फायर ग्यासकाे सहयोगबाट अागाे नियन्त्रणमा लिन सफल भएकाे थियाे । त्यसै गरि अागाे नियन्त्रणमा अाएपछि विमानमा सवार यात्रुहरुकाे उद्वार गरि उपचारका लागि अस्पताल पुर्याईकाे नमुना प्रस्तुत गरिएकाे थियाे ।

जिल्ला विपद व्यवस्थापन समितिकाे रामेछापकाे समन्वयमा नेपाली सेना गाेरख गण रामेछापले उक्त नमुना अभ्यास प्रस्तुत गरेकाे हाे । साे अभ्यास हेर्न जिल्ला समन्वय समितिका अध्यक्ष  प्रेम खड्का, मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत , प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसि,  जिल्ला प्रहरी कार्यालय  रामेछापका प्रमुख, सन्ताेष भट्टराई लगाएल स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको