मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना

काठमाडौं – मन्त्रिपरिषद् बैठक आज सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताले गर्दा सोमबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रमुख नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । त्यसअघि नेकपाको सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकमा सहमति भएपछि मन्त्रिपरिषद बसेर निर्णय गर्नेछ ।

सिफारिस

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो। भारतबाट मूल्य बढेर आएका कारण...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार...

माओवादी केन्द्रमा फर्किए विश्वद्वीप पाण्डे

काठमाडौँ - नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो चैती छठ

महोत्तरी– मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो...

प्रहरीका दुई एआईजी र एक डीआईजी यसैसाता अवकाशमा जाँदै

काठमाडौँ - नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु...

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने, केही स्थानमा हावाहुरी आउने

आज कोशी, गण्डकी र कर्णालीलगायत पहाडी भू-भागका केही स्थानमा...

धेरै पढिएको