विश्व स्वतन्त्रता दिवस रामेछापमा विभिन्न कार्यक्रम गरि मनाइयाे,

रामेछाप – रेडियो तामाकोसीकाे अायाेजनामा विश्व स्वतन्त्रता दिवसको अवस्था विषयक अन्तरक्रिया रामेछाप र मन्थली नगरपालिकामा अाज अन्तरक्रिया कार्यक्रमकाे अायाेजना गरि मनाएकाे छ ।

कार्यक्रममा पत्रकार दिपक भट्ट र सुमित श्रेष्ठले  स्वतन्त्रता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । कार्यपत्रमा  व्यक्तिगत स्वतन्त्रता , पारिवारिक , सामाजिक , राजनितीक ,अार्थिक लगाएत विभिन्न किसिमकाे स्वतन्त्रता समेत उल्लेख गरिएकने थियाे । विभिन्न किसिमकाे स्वतन्त्रताकाे लागि विश्वका विभिन्न राष्ट्र तथा ब्यक्तिहरुले बेलाबेलामा अभियान तथा अान्दाेलन समेत गर्दै अाएकाे इतिहास भएकाे समेत उल्लेख गरिएकाे थियाे । 
यसैगरि कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले स्वतन्त्रता सामाजिक मुल्यमान्यतामा अाधारित हुने गर्दछ भन्दै कुनैपनि मानिसलाई सामाजिक मुल्यमान्यता भन्दा माथि उठेर स्वतन्त्रता प्रयाेग गर्ने अधिकार नहुने बताउनु भयाे । त्यसैगरि , ठाउँ , परिवेश तथा देश अनुसार व्यक्ति तथा राष्ट्रकाे स्वतन्त्रताकाे अधिकार पनि राज्यकाे संबैधानिक व्यवस्था अनुसार फरक हुने पनि बताउनु भयाे ।

कार्यक्रम रामेछाप नगरपालिका र मन्थली नगरपालिकासगकाे सम्न्वयमा  रेडियो तामाकोसी ९७.५ मेगाहर्ज मन्थलीले अायाेजना गरेकाे हाे ।

स्वतन्त्रता विषय अाफैमा जटिल तथा भेगविषय भएकाले सबैकुरा समेट्न र बुझ्न जटिल छ । स्वतन्त्रताकाे अधिकारलाई  नेपालकाे संविधान २०७२ काे भाग ३ मा पनि व्यवस्था गरिएकाे छ ।
स्वतन्त्रता दिवस सन् २००१ काे नाेभेम्बर १ बाट अमेरिकाबाट सुरु भएकाे पाईन्छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको