भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागु

नयाँ दिल्ली – भारतको महाराष्ट्र राज्यमा नयाँ सरकार बन्न नसकेपछि राष्ट्रपति शासन लागु गरिएको छ । राष्ट्रपति रामनाथ कोविन्दले यस सम्बन्धी मन्जुरी दिएका छन् ।

हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल भएकोमा उसलाई सरकार बनाउनका लागि पर्याप्त सिट भने थिएन । शिव सेनासँग चुनावी तालमेल भाजपाले गरेकोमा सरकार बनाउने विषयमा भने उनीहरुबीच कुरा मिलेको थिएन । त्यहाँका गभर्नरले सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरे पनि कसैको पक्षमा पनि बहुमत नजुट्ने अवस्था आएपछि अहिलेलाई राष्ट्रपति शासन लगाइएको हो ।

एक वक्तव्य जारी गरी महाराष्ट्रका पूर्वमुख्यमन्त्री देवेन्द्र फडनवीसले राष्ट्रपति शासन लगाउनुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको जनाएका छन् । (बीबीसी)

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको