पूर्व भारतीय राजदूत श्याम शरण किन आए सुटुक्क नेपाल

काठमाडौं – भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन् । नेपाल र भारतबीचको सीमा विवादको चर्चा चलिरहेको बेलामा उनको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  उनी इन्डिगो एयरलाइन्सबाट आइतबार काठमाडौं आएका हुन् ।

सन् २००४ देखि २००६ सम्म विदेश सचिव भएका श्याम शरण प्रधानमन्त्री मोदीको ‘म्यान्डेट’ लिएर आइतबार नेपाल आएको स्रोतले बताएको छ।

उनी सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल साथै प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  भारतीय समाचार बोकेर उनी नेपालमा आएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनी ओली, देउवा र प्रचण्डसंग भेटघाट गरेर सीमा विवादको बारेमा छलफल गर्नेछन् ।  भारतीय राजनीतिक नक्सामा नेपालको भूमि भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ । यसैबीच उनी नेपाल आएका हुन् ।

नेपाली राजनीतिबारे जानकार श्याम सरण सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिका योजनाकार मानिन्छन्।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको