खिम्ती प्राथमिक स्वास्थ्य भवन हस्तान्तरण

रामेछाप । लिखु तामाकोशी गाउंपालिका ६ निर्माणाधिन खिम्तीमा प्रँाथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण पुरा भएको छ । उक्त भवन २०७० साल देखि निर्माण थालिएको थियो ।

शरही विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत ३ करोड ३३ लाख ३६ हजारको लागतमा धुकुछु÷सुनकोशी जेभिले उक्त भवनको निर्माण गर्ने जिम्मा पाएको थियो । निर्माण कार्यमा ३ करोड २९ लाख ३९ हजार रुपैयां खर्च भएको आयोजनाले जनाएको छ ।
निर्माण पुरा भएको उक्त भवन निर्माण व्यवसायी केशव महतले मंगलबार शघन सहरी तथा भवन निर्माण आयोजना रामेछापलाई बुझाएका छन् । मंगलबारनै उक्त आयोजनाका प्रमुख अमरवहादुर थापाले प्रँfथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष शिवप्रसाद न्यौपानेलाई भवन हस्तान्तरण गरेका छन् ।
२०७२ सालको भुकम्प र खिम्तीमा २०७३ र २०७५ सालमा आएको विनासकारी बाढी पहिरोका कारण निर्माण कार्यमा विलम्ब भएको थियो । दुई बर्षको बाढी पहिरोले खिम्तीमा १३ जनाको ज्यान जानुका साथै सिंचाई, खानेपानी, सडक पुल र अन्य पूर्वाधारमा करोडौंको क्षति पु¥याएको थियो ।
सरकारले हरेक स्थानीय तहमा प्रँथमिक स्तरको अस्पताल संचालन गर्ने कार्यक्रम अन्तरगत खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विस्तार गर्ने योजना समेत अघी बढेको छ । आयोजना प्रमुख थापाका अनुसार अस्पताल संचालनका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा भएका पूर्वाधारले नपुग्ने भएकोले थप निर्माण गर्नुपर्ने पूर्वाधारको काम गर्ने, अस्पताल सम्म पुग्ने सडकको स्तरन्नती गर्ने लगाएतका काम गर्ने लक्ष्य रहेको छ । उक्त गाउंपालिकामा अस्पताल संचालन गर्ने खालका अन्य भवन छैनन ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको