जनक र निकीताको नयाँ गीत ‘पियार’ (भिडियोसहित)

गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ । चर्चित गायक जनक र निकीता थापाको आवाज रहेको गीत हालै सार्वजनिक भएको हो । यस गीतमा पछिल्लो समय नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरीरहेका संगितकार महेश ताम्राकरको शब्द संगीत रहेको छ ।

गीतलाई प्रसन परियारले एरेन्ज गरेका हुन् ।यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा पृथक छ । वर्तमान समयमा गीतमा शब्द चयन सतही भईरहेको अवस्थामा उक्त गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ । यस गीतको संगीत पनि हृदय स्पर्शी रहेको छ ।

यसअघि गायक जनक ताम्राकारले काफल कम्ला,लौ लौ सररर लगायत सुपरहिट गीत ल्याइसकेका छन् । यस्तै निकीता थापाले उडायो हावाले रंगजस्ता सुपरहिट गीत ल्याइसकेकी छन् । साथै यसगीतको भिडीयोमा पनि जनक र निकीतालाई देख्न सकिन्छ । गीतको भिडीयोग्रफी सन्जवी राईले गरेका हुन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको