आईजीपी खनालको चमत्कार!

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ भनेर भाषण त गर्छन् तर व्यवहारमा त्यसको ठीक उल्टो गरिरहेका हुन्छन् भन्ने आरोप फोर्सबाटै लाग्दै आएको छ।

पोखरामा २०७६ मंसिर ४ गते भएको नेपाल भारत सीमा सुरक्षासम्बन्धी १ दिने सम्मेलनका नाममा एपीएफले ८० लाख रकम उठाएको तर खर्च भने कार्यक्रममा १० लाख मात्र गरेको स्रोत बताउँछ।

स्रोतका अनुसार सीमा सुरक्षासम्बन्धी सम्मेलनमा ८ वटा बाहिनीमा प्रत्येक बाहिनीबाट १० लाखका दरले उठाइएको थियो। यो खबर आज (सोमबार) प्रकाशित साँघु साप्ताहिकले छापेको छ।

सम्मेलनमा भारतीय सीमा सुरक्षा बल एसएसबीका ६ जना, सशस्त्र प्रहरीका आईजीपी, ३ एआईजी ८ वटा बाहिनीमा भारतसँग जोडिएका प्रदेश नम्बर १, २, ३, ५ र सुदूरपश्चिम प्रदेशका डीआईजी सहभागी थिए।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक एक उपसचिवसहित जम्मा २० जना सहभागी थिए। उनीहरूलाई पोखराको माउन्ट ग्लोरी होटलमा राखिएको थियो। काठमाडौंका सहभागीलाई प्लेनमा लगेर २ रात पोखरामा राखिएको थियो।

यसरी २० जना सहभागी सम्मेलनमा १० लाखका दरले ८ बाहिनीबाट रकम उठाएर १० लाख मात्र खर्च गरी रकम बचत गरिएको थियो।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको