दशैंमा घुम्न जाने कि नगरकोट ? (फोटो फिचर)

नगरकोट र आसपासका स्थानमा आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ । काठमाडौं उपत्यकाबाट छोटो दूरीमा पुग्न सकिने प्रसिद्ध र रमणीय स्थल हो नगरकोट ।

काठमाडौंबाट ३२ किलोमिटर र भक्तपुरबाट २० किलोमिटर पूर्वमा पर्दछ नगरकोट । नागवेली घुम्ती पार गर्दै पुगिने नगरकोटबाट सूर्योदयको भूल्को दृष्यवलोकनका लागि यो स्थान प्रसिद्ध छ ।

छिनमै मौसम परिवर्तन हुने नगरकोटबाट विभिन्न हिमाल श्रखलाको मनोरम दृष्य देख्न सकिन्छ । धौलागिरी, कञ्चनजंघा हिमश्रृखला, मनास्लु, गणेश हिमाल, लाङटाङ गौरीशंकरलगायतका हिमाल चुचुरा देख्न सकिन्छ ।

 नगरकोट जानका लागि रत्नपार्कबाट भक्तपुरसम्मको बस लाग्छ । निजी सवारीसाधनमा पनि जाँदा हुन्छ ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको