जेसिज रामेछापकाे अध्यक्षमा गाेपाल खड्का

रामेछाप – नेपाल जेसिज रामेछाप शाखा २०२० काे अध्यक्षमा खड्का निर्वाचित हुनुभएको छ ।

जेसिज रामेछापकाे शनिबार मन्थलीमा पाचौं साधारण सभा तथा जिल्ला अधिबेशन सम्पन्न भएकाे छ । अधिबेशनबाट गाेपाल खड्काकाे अध्यक्षतामा नयाकार्यसमिति चयन भएकाे छ ।

  • नया कार्यसमितिमा कानुनी सल्लाहकारमा राम कुमार बस्नेत छनाैट हुनुभएकाे छ । यसैगरी कार्यकारी उपाध्यक्षमा जीवन कार्की र रामहरि सापकोटा निर्वाचित हुनुभएकाे छ । महासचिवमा सरस्वती राय, काेषाध्यक्षमा सन्ताेष खत्री र सहसचिवमा प्रज्वल बुढाथोकी चयन भएकाछन् ।
    त्यसैगरि उपाध्यक्षमा ज्ञानु श्रेष्ठ , कल्याण खड्का,यादव केसि र विमल पाैडेल निर्वाचित भएका छन् । अधिबेशन  जेसिज रामेछापका निवर्तमान अध्यक्ष एवम २०१९ का अध्यक्ष राजकुमार केसिकाे अध्यक्षमा भएकाे थियाे ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको