के हो बाथ रोग ? यसको उत्कृष्ट उपचार ब्लु लोटस हस्पिटल

  • डा. सुरज कर्माचार्य, 

बाथ रोग भनेको के हो ?

हामीले सामान्य बुझाईमा शरीरका कुनै पनि जोर्नी सुन्निने, दुख्ने वा जोर्नी सम्बन्धी हुने
समस्यालाई बाथ रोग भनेर भन्दछौं । हाम्रो शरीरका जोर्नीलाई असर गरेर खराबी उत्पन्न गराउने
रोगलाई बाथ रोग भनिन्छ । बाथ रोग शरीरका जोर्नीसँग सम्बन्धी रोग हो । उदाहरणको लागि हड्डी
खिइएको, यूरिक एसिडलाई पनि हामीले बाथ रोगको रुपमा लिन्छौं । बाथ रोगले शरीरका स–साना
जोर्नी देखि ठूला जोर्नीसम्म लाइ असर पु¥याउँदछ ।

बाथ रोगका लक्षणहरु :

शरीरका कुनै पनि जोर्नी दुख्नेसुन्निने,
घुँडाको जोर्नी दुख्ने,
हातखुट्टाको औंलाको जोर्नी दुख्ने,
कुहिना दुख्ने,
शरीरका जोर्नी दुख्ने,
मेरुदण्डका जोर्नी दुख्ने,
हिपजोइन्टको जोर्नी दुख्ने सुन्निने,
हिड्न नसक्ने गरी शरीरका जोर्नी दुख्ने,
ज्वरो आउने,
शरीरका जोर्नीहरु आलोपालो गर्दै दुख्ने आदि ।

बाथ रोगको जटिलता :

बाथ रोग शरीरमा जोर्नीहरु सँग सम्बन्धित रोग हो । हाम्रो शरीरमा जोर्नीहरु नहुने हो वा जोर्नीले
राम्रो काम नगर्ने हो भने हामी मूर्ति जस्तो वा अपाङ्ग बन्दछौं । अतः बाथ रोगको समयमै उपचार
गरिएन भने जोर्नीहरु विग्रने वा जोर्नीले काम नगर्ने हुन सक्दछ । अन्तमा बाथ रोगले अपाङ्ग नै
बनाउँदछ ।

बाथ रोगको विरामीले खान नहुने कुराहरु :

रातो मासु,
सुकेको गेडागुडी,
च्याउ,
दही,
पनिर चिज,
काउली, बन्दा, भान्टा, ब्रो काउली,
तामा, गुन्द्रुक,
तोरीको साग, पालुङ्गोको साग,
पाकेको फर्सी
पुराना अचार,
केरा, अनार, कालो अनार,
वाइन, वियर आदि ।

ब्लु लोटस हस्पिटलमा बाथ रोगको उपचार 

हामीले यस हस्पिटलमा आएका विरामीलाई नेपालकै प्रथम अकपञ्चर विशेषज्ञ सहितको समूहबाट
नेपालकै उत्कृष्ट सेवा दिइरहेका छौं । हाम्रो हस्पिटलमा आएर धेरै बाथ रोगका विरामीलाई निको
पारेर घर पठाएकाछौँ । बाथ रोगको विरामीलाई आयुर्वेदिक जडिबुटी, औषधी, अकुपञ्चर, पञ्चकर्म
थेरापी, प्राकृतिक चिकित्सा लगायतका विधिबाट उपचार गर्दछौं ।
के बाथ रोग निको हुन्छ ?
बाथ रोग लाग्न साथ समयमै विरामी हाम्रो हस्पिटलमा आउनु भयो भने हामीले निको बनाएर
पठाउँछौं । विशेषज्ञबाट उपचार गर्ने हो भने बाथ रोग निको पार्न सकिन्छ ।

( नेपालकै प्रथम अकुपञ्चर विशषज्ञ डा. सुरज कर्माचार्य ब्लु लोटस हस्पिटल, त्रिपुरेश्वरमा कार्यरत
हुनुहुन्छ)

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको