गीतकार आका शलनया शर्माको नयाँ गीत ‘म त तिम्रै हो‘ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राईको सुमधुर स्वरमा समाबेश गीतमा सुरेश राईको संगीत रहेको छ भने गीत लेखनमा आका शलनयालाई दीपेश चापागाईले साथ दिएका छन्।

पछिल्लो समयका ब्यस्त युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा मोडेल साक्षी लम्साल र रेक्स छेत्री र प्रकाश केसीको अभिनय रहेको छ ।

गायिका मेलिना राइको यूट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा माधव बेलबासेले सम्पादन ,आवेश बज्राचार्यले खिचेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here