रोहिंजा शरणार्थी रोक्न सशस्त्र प्रहरीले माग्यो भारतको सहयोग

काठमाडौं – नेपालमा भारतको बाटो हुँदै रोहिंजा शरणार्थी छिरेकोमा सशस्त्र प्रहरी बल (एपीएफ) ले त्यसलाई रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)लाई सहयोगको आग्रह गरेको छ ।

म्यानमारमा अल्पसंख्यक समुदाय रोहिंजा समुदायमाथि हिंसा बढेपछि उनीहरु बंगलादेशबाट भारत हुँदै नेपाल छिरेको विषयमा सशस्त्र प्रहरील बलले औपचारिक रूपमै सो आग्रह गरेको हो ।

चौथो नेपाल भारत समन्वयात्मक बैठकको नेतृत्व गर्दै नेपाल आएका एसएसबीका महानिर्दैशक कुमार राजेश चन्द्रलाई सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक शैलेन्द्र खनालले भारतको बाटो हुँदै रोहिंजाहरू नेपाल प्रवेश गरेकाले त्यसलाई रोक्न एसएसबीले सहयोग गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

गत मंसिदेखि ६ गतेसम्म पोखरामा बसेको बैठकमा पूर्वी नेपालको सीमानाबाट रोहिंजाहरू नेपाल प्रवेश गरेको विषयले प्राथमिकता पाएको समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको