कश्मीर भिडन्तमा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको मृत्यु

भारत र पाकिस्तानबिचको सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबिच भएको भिडन्तमा दुई सैनिक मारिएका छन् ।

मारिएका दुई भारतीय सैनिक मध्ये एकजना नेपाली नागरिक रहेको खुलेको छ । नयाँ वर्षको दिन बुधबार जम्मू–कश्मीरको राजौरी जिल्लामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु भएको भारतीय आर्मीका पब्लिक रिलेशन अफिसर लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यम डेकन हेराल्डले जनाएको छ ।

ज्यान गुमाउनेमा नेपालका २५ वर्षे अर्जुन थापा मगर पनि रहेको खुलेको हो । सो भिडन्तमा राइफलम्यान मगरसहित २९ वर्षका सावन्त सन्दीप रघुनाथको मृत्यु भएको हो । रघुनाथ भारतको महाराष्ट्रका बासिन्दा हुन् । यस्तै मगर नोपलको गोरखाका रिप गाउँका रहेको जनाइएको छ ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको