पुस २७ गते आइतबार सार्वजनिक विदा

नुवाकोट – जिल्लाको विदुर नगरपालिकाले पुस २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । पुस १० गते बसेको पाचौँ नगरसभा अधिवेशनको बैठकले राष्ट्रिय एकिकरण दिवसको अवसरमा पुस २७ गते सार्वजनिक दिने निर्णय गरेको हो । बैठकले उक्त दिन विदुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था स्वास्थ्य संस्था लगायत सम्पूर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको हो ।

नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव कुमार पोरखेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरणको अभियान शुरुवात गर्दै विजय हासिल गरी २५ वर्षसम्म नुवाकोकोट साततले दरबारवाट नै राज्यसत्ता सञ्चालन गरेको र पृथ्वीनारायण शाहको देहावसान समेत यसै नगरपालिकामा भएको तथ्यलाई दृष्टिगत गरी स्थानीय पहिचान झल्काउन २०७६ पुस २७ गते सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको