काठमाडौं – प्रतिबन्धित नेकपा नेत्र विक्रम चन्द विप्लवले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जा गरेको घोषणा गरेको छ ।
सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि घोषणा गरेको छ । साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

