कविता : तिमीहरूको दिनचर्या

प्रकाश बुढाथोकी 

टोल -टोल घर-घर दाजुभाइ

फुटायौ बिभिन्न बहानामा

आफ्नै खुशी ईच्छा र चाहनामा

कसैको खुशीमा रमाउन नजान्ने म

धनी म मात्रै जान्ने सुन्ने र बुझ्ने

बिहान बेलुका निहुरिदै ढोग्नुपर्छ

अर्हयाएको नॉईनास्ती नगरी मान्नुपर्छ

जे भन्छु तथास्तु भन्नुपर्छ

सोच ब्यबहार निच राख्नु

सबैलाई लाटा लंगड़ा,बैरा

काना देख्नु यो त

तिमीहरुको दिनचर्या नै हो~~~~!!

कसैसंग भेट्नै नहुने

कसैसंग बोल्नै नहुने

संगै बसेको,हिडेको,भेटेमा

श्री ३ बहादुर काजीहरुले

लोभी,पापी,स्वार्थीहरुले

सामाजिक बहिष्कार गर्नेछन

स्पष्टीकरण सोध्नेछन

बिभिन्न नामका पगरी गुथाउन पछि पर्दैनन

किनकि यो त उनीहरुको दिनचर्या नै हो~~~~!!

चिया पसल चौतारीहरुलॉई

संसद भवन जस्तै ठान्नु

मार्क्स, लेनिन र माओको समाजवाद र बिपीको डम्फु बजाउदै

भजन गॉउदै असली अनुयायी ठान्नु

दुई भेटे तेस्रोको कुरा गर्ने

उचाल्ने पछार्ने थेचार्ने

चाहिने पनि गर्ने

नचाहिने पनि गर्ने

खै के के गर्ने गर्ने बुझिनसक्नु

यो त तिमीहरुको धर्म नै हो

यो त तिमीहरुको दिनचर्या नै हो~~~~!!!!

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको