विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई राम्रो व्यवहार गर्न डीआईजी पोखरेलको निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई राम्रो व्यवहार गर्न विमानस्थल प्रहरीलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरिक्षक (डीआईजी) विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।

आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशन दिँदै प्रमुख डीआईजी पोखरेलले प्रहरी जनताको सेवाको लागि बसेकाले यात्रुहरूलाई राम्रो व्यवहार गर्न निर्देशन दिएका हुन् ।
‘सर्वसाधरण जनताको आत्मसम्मानलाई चोट पुग्ने किसिमको कुनै पनि व्यवहार प्रहरीले गर्नुहुँदैन, यदि त्यस्तो पाइएमा कुनै पनि प्रहरी कारवाही भागिदार हुनुपर्छ,’ निर्देशन दिँदै डीआईजी पोखरेलले भने ।

विमानस्थलमा सुरक्षाका हिसाबले संवेदनशील भएकाले मानव अधिकारलाई ध्यानमा राखी सुरक्षा जाँच गर्न निर्देशन दिएका छन् ।

यो पनि हेर्नुहोस् 

ट्राफिक प्रहरीले जब प्रहरीकै गाडीमा ‘ह्विल लक’ लगाएपछि …

 

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको