साउदी अरब पुगेको २२ दिनमै मृत्यु

तानसेन – साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षीय मोहन जर्घाको शव अहिलेसम्म पनि घर ल्याउन नसकिएको परिवारले जनाएको छ ।
काम सकेर साइकलमा कोठातर्फ फर्कंदै गर्दा कारको ठक्करबाट गत पुस २३ गते ज्यान गुमाएका जर्घाको शव अहिलेसम्म पनि घरमा ल्याउन नसकिएको मृतकका दाजु कृष्ण जर्घाले गुनासो गरे ।
आफूले चिनेजानेका र सहयोग गर्नेखालको कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको कृष्णको भनाइ छ । उनले भने, “भाइको मृत्युको खबर सुनेलगत्तै मलेसिया पुगेको २७ दिनमै घर आए, घरमा आउँदा आमाको अवस्था बेहाल छ, भाइको शव कसरी झिकाउने प्रक्रिया केही थाहा छैन्, अलपत्र छौँ ।”
मोहन कामको सिलसिलामा काठमाडौँको सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदी अरबको रियाद पुगेका थिए । २२ वर्षीय मोहनको नेपालबाट विदेश पुगेको २२ दिनमै ज्यान गएको थियो ।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको