बलात्कार मुद्दा खेपिरहेका सिद्धबाबा भारत भागे

काठमाडौं – महिला जबर्जस्तीकरणीको अभियोगमा मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरी सम्पर्कविहीन भएका छन् । प्रहरीले उपलब्ध गराएको सुरक्षागार्ड फिर्ता पठाएर उनी बेपत्ता भएका हुन् । उनी मोरङस्थित जोगबनी नाकाबाट भारत भागेको अनुमान गरिएको छ ।

सिद्धबाबाले अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका थिए । प्रहरीको न्यायिक हिरासत छल्न उनी नर्सिङहोममा बसेका थिए । उनलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले सिद्धबाबालाई उपलब्ध गराएको पीएसओ फिर्ता आएको जानकारी दिएको छ । उनीविरुद्ध बिहीबार उच्च अदालत विराटनगरमा पेसी थियो ।

पीडित महिलाले जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएपछि त्यसको सुनुवाइ हुँदै थियो ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको