लिटील क्लाइम्बर्स र आशिर्वाद बोर्डिङ्ग स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास नामक संस्थाको सहयोगमा शुक्रबार नागार्जुन नगरपालिका स्थित लिटील क्लाइम्बर्स इङ्लिस स्कुल र बालुवाटार स्थित आशिर्वाद बोर्डिङ्ग स्कुलमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।

शुक्रबार सम्पन्न प्रतियोगितामा करिब दुई सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुका लागी प्रभावकारी भएको भन्दै लिटील क्लाइम्बर्स इङ्लिस स्कुल र आशिर्वाद बोर्डिङ्ग स्कुलले पनि अवाकसलाई नियमित पाठ्यक्रममा समाबेश गर्दै आएका छन्  ।

विगत १५ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई नेपालका धेरैजसो विद्यालयले पाठ्यक्रममै समाबेश गर्ने गरेका छन् । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई मन पराएका छन् । साथै, अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकारात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् ।

प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने र त्यसमा पनि विजयी हुने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने बालविकास तथा एनसीमासका अध्यक्ष तेजु नेपालले बताए ।

सिफारिस

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

धेरै पढिएको