‘मेरो सेलरीले बुढियालाई पाल्नै गाह्रो भो’ (भिडियोसहित)

काठमाडौँ – उदाउदा गायक बिनोद बिक्की भाईको ‘मेरो सेलरीले बुढियालाई पाल्नै गाह्रो भो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक परिवेशलाई समेट्दैं बढ्दै गएको महंगी र बेरोजगारीका कारण आवश्यकता पु्रा गर्न समस्या परेको गीतको भिडियोमार्फत व्यङ्ग्य प्रहार गरिएको छ ।

दिपक भण्डारीको निर्देशन र बिनोद बिक्की भाईको स्वरसंगीत रहेको उक्त गीतको भिडियो लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा श्याम प्रसाद भट्ट (आर्सन) र चाँदनी गिरीलाई फिचरिङ् गरिएको छ ।

गायक बिक्की भाईकै शब्दसंगीत रहेको उक्त गीतको एरेन्ज केशब बडुले गरेका छन् । महेश महराको छायाङ्कनमा रहेको उक्त गीतको भिडियो नविन घर्तिगरले ले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म उक्त गीतको भिडियोलाई करिब १ हजार बढी पटक हेरिएको छ भने कमेन्टमार्फत आएका प्रतिक्रिया निकै सकारात्मक छन् ।

यसअघि बिनोद बिक्की भाईले डिग्री गरी काम पाईन बोलको गीतले बजार तताएको थियो । यो उनको दोस्रो गीत हो ।

हेर्नुहोस् गीतको भिडियोः

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको