आखिर के भयो आस्था राउतलाई ? ब्लुक्रस अस्पतालमा भइन् भर्ना

काठमाडौं – प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतले प्रहरी हिरासतमा बस्न नमानेपछि प्रहरीले उनलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ । बिरामी भएको नाटक गर्दै राउतलाई प्रहरीले त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा भर्ना गरेको स्रोतले जनाएको छ ।

आफन्तसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ ।

अस्पतालले गायिका राउतलाई अस्पतालको चौथो तल्लामा ४२३ नम्बरको बेडमा राखेर उपचार भैरहेको जानकारी दिएको छ । डा.सुभाषचन्द्र यादव नेतृत्वको टोलीले राउतको उपचार गरिरहेको जनाइए पनि के बिरामी भएको भन्ने बारेमा जानकारी दिइएको छैन ।

राउतमाथि प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको