सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार ६:३० देखि बुधबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरेको कर्णाली प्रदेशका डीआईजी पुर्णचन्द्र जोशीले जानकारी दिए ।

वीरेन्द्रनगरमा मंगलबार बिहान एउटा टिपरको ठक्करबाट २० वर्षीय केशर सिंहको मृत्यु भएको थियो । सिंहको मृत्युपछि आक्रोशित स्थानीयले शव उठाउन दिएका थिएनन् । तर, प्रहरीले शव उठाएपछि आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

झडपालाई साम्य पार्न प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको थियो । झडपमा २० जना प्रहरी घाइते भएको र केही स्थानीय पनि घाइते भएको डीआईजी जोशीले जानकारी दिए । स्थानीयतर्फ कति घाइते भए भन्‍ने यकिन तथ्यांक आइनसकेको उनले बताए ।

टिपर र चालक अहिले प्रहरी नियन्त्रणमा छन् ।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको