काठमाडौं – क्रिकेटर सोमपाल कामीले बिहीबार धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका छन् ।

चोटका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका बेला सोमपालले केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धनगढीमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here