जीर्ण भएकाे पर्खाैली घर पुन: निर्माण गर्ने काेइराला द्वाेय दाजुभाइकाे प्रतिबद्धता

सिन्धुली – सिन्धुलीकाे दुम्जामा रहेकाे पिता स्व: कृष्णप्रसाद काेइरालाकाे घर हेर्न पुगेका नेपाली कांग्रेसका महामन्त्री डाः शसांक काेइराला र केन्द्रीय सदस्य शेखर काेइराला द्वाेयले जीर्ण घरकाे छिटैनै पुन:निर्माण गर्ने प्रतिबद्धता जाएर गर्नुभएकाे छ ।

विपी काेइराला प्रतिष्ठान रामेछापले सहिद दिवसकाे अवसर पारेर “सिन्धुलीकाे दुम्जा जायाै पिता कृष्ण प्रसाद र विपी काेइराला चिनाै , दुम्जालाई राजनितीक तिर्थकाे रुपमा विकास गराै” भन्ने मुल नारा सहित शुक्रबार अायाेजना गरिएकाे अामसभामा जानेक्रममा पुर्खाैली घर हेर्न पुगेका काेइराला दाजुभाइले जिर्ण भएकाे घर पुन: निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे हाे ।दुम्जा सम्म पुग्ने बाटाेकाे समस्यालाई पनि कांग्रेसकाे सरकार अाउनासाथ कालाेपत्र गर्ने घाेषणा समेत गर्नु भयाे ।

दुम्जाबासीकाे लागि अावस्यक सबै किसिमकाे सहयाेग गर्ने पनि बताउनु भयाे । दुम्जा साच्चिकै राजनीतिक तिर्थ बन्नु पर्ने कुरामा जाेड दिनु भयाे । जहाबाट स्वतन्त्रताकाे पहिलाे अान्लाेलन पिता कृष्णप्रसादले सुरु गर्नु भएकाे थियाे भने साेहि अान्दाेलनलाई विपी काेइरालाले नेपाली कांग्रेस पार्टी  दर्ता गरेर अान्दोलन पूरा गर्नु भएकाे थियाे त्यसैले दुम्जा राजनितीक तिर्थ स्थल भनेर मान्न सकिने समेत काेइरालाले बताउनु भयाे ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको