आफ्नै प्रेमिकालाई फेसबुकमा वेश्या भनेर लेखेपछि…

काठमाडौं– आफ्नै प्रेमिकालाई फेसबुकमा ‘वेश्या’ भन्दै गाली गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पाल्पा घर भई काठमाडौं बस्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार एक ३१ वर्षीय महिलासँग उनी विगत ३ वर्षदेखि ‘लिभिङ टुगेदर’मा थिए। ती महिला डिभोर्सी थिइन्। सँगै बसेपछि खर्च महिलाले नै गर्दै आएकी थिइन्।

केही महिनाअघि उनीहरुको सम्बन्धमा दरार आयो। महिलाले उनलाई छाड्ने निर्णय लिइन्। तर, ठकुरीले छाड्न चाहेनन्।

त्यसपछि ठकुरीले महिलाको नाममा फेसबुक आइडी बनाएर जभाभावी पोस्ट गर्न थालेका हुन्। महिलाको फोन नम्बर नै राखेर यो केटी बेश्या हो भन्दै पोष्ट गरेका थिए।

सोही कारण महिलाले आत्महत्याको समेत प्रयास गरेकी थिइन्। पछि प्रहरीमा उजुरी गरेर उनले युवकलाई पक्राउ गराएकी हुन्। पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।

पक्राउ परेका ठकुरी विद्यार्थी हुन्।

सिफारिस

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

धेरै पढिएको