प्रेस युनियन काठमाडाैकाे अधिवेशन मिति ताेकियाे, अध्यक्षकाे तयारीमा दुलाल

काठमाडौं – नेपाल प्रेस युनियन काठमाडौं शाखाको अधिवेशन माघ २८ गते हुने भएको छ । सोमबार बसेको काठमाडौं शाखाको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । माघ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय समितिको निर्देशनअनुसार जिल्ला अधिवेशनको मिति तय गरिएको अध्यक्ष नकुल अर्यालले बताए ।

अधिवेशनको मिति तोकेसंगै अध्यक्षका लागि  प्रेस युनियन बागमती अञ्चल समितिकाे सदस्य सचिव जगन्नाथ दुलालले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।

समाजशास्त्र र राजनीतिमा स्नातकोत्तर, कानुनमा स्नातक (एलएलबी ) गरेका दुलाल विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका छन्।  उनले  हिमालय, माउन्टेन टेलिभिजन, काराेबार दैनिकमा काम गरिसेकका छन् । हाल उनी बाह्रखरी डट कममा कार्यरत रहेका छन्।

 

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको