श्रीदेवीको अन्तिम संस्कार भोलि साढे ३ बजे

एजेन्सी– भारतीय चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार भोलि साढे ३ बजे हुने भएको छ। उनको पार्थिव शरीर भोलि बिहान साढे ९ बजेदेखि साढे १२ बजेसम्म मुम्बईको सेलिब्रेसन स्पोर्टस् क्लबमा श्रद्धाञ्जलीका लागि राखिने सञ्चार माध्यमले जनाएका छन्।

त्यसपछि उनको पार्थिव शरीर सेवा समाज शव दाह गृहमा लगिनेछ। त्यहीँ उनको राजकीय सम्मानका साथ अन्तिक संस्कार हुनेछ।

दुबई पुलिसले श्रीदेवीको पार्थिव शरीर परिवारलाई सुम्पिएपछि भारत ल्याइँदैछ। दुबईको कानुन अनुसार उनको पार्थिव शरीर ल्याउन तीन दिन लागेको हो। दुबई पुलिसले दुर्घनाका कारण बाथटपमा डुबेर श्रीदेवीको मृत्यु भएको पुष्टि गरेको छ।

दुबईको स्थानीय समय अनुसार श्रीदेवीको निधन शनिबार राति ११ बजे भएको थियो।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको