अब विवाहको निमन्त्रणा कार्डमा बेहुला- बेहुलीको जन्ममिति लेख्नै पर्ने

काठमाडौं – विवाहको निमन्त्रणामा बेहुला- बेहुलीको जन्ममिति लेख्नै पर्ने अभियान चलाएको छ। बालविवाह न्यूनीकरण गर्न उदयपुरमा यस्तो अभियान सुरु गरिएको हो। मुलुकी संहता २०७४ ले विवाह गर्ने युवा युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरे पनि उमेर नपुग्दै विवाह गर्ने क्रम रोकिएको छैन।

उमेर नपुगेको भन्दै कोही मण्डप र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने घटना बढ्दै गएपछि प्रहरीले विवाहको निमन्त्रणामै जन्ममिति राख्ने अभियान चलाएको भन्ने खबर राजधानी दैनिकमा छ। छापाखानले बेहुला–बेहुलीको जन्ममिति उल्लेख भए मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने गरेका छन्।

सबैलाई बेहुला बेहुलीको उमेरबारे जानकारी दिन यस्तो कदम थालिएको हो। मुलुकी संहिता २०७४ मा बाल विवाहलाई दण्डनीय अपराध भनिएकोले बिहेबारी २० वर्ष पारी भन्ने अभियान चलाएको हो।

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको