तलब बढे पनि शिक्षक महासंघ छैन खुसी, निकाल्यो यस्तो विज्ञप्ति

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षक महासंघले बजेट निर्माण प्रक्रियामा दिएको सुझाव सम्बोधन नगरी बजेट आएको भन्दै संशोधनका लागि अपिल गरेको छ।

महासंघले विगतदेखि शिक्षामा लगानी वृद्धि, शिक्षक दरबन्दीको अभाव, इसिडी शिक्षक, विद्यालय कर्मचारी, प्रविधि विभिन्न अनुदानमा नियुक्त शिक्षक, परम्परागत शिक्षक, विशेष विद्यालयका शिक्षकहरुको तलब सुविधाको साथै योगदानमा आधारित सामाजिक सुरक्षा नीति, विद्यालय खाजा कार्यक्रमको बारेमा उठाइएका सवालहरुका बारेमा वक्तव्य मौन रहेको जनाएको हो।

गत वर्ष विभेद महसुस भएका निजामति विद्यालय विस्तार, अस्पताल तथा पर्यटन काजको बारेमा दिइएको आश्वासनका बारेमा वक्तव्य मौन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

हाल शैक्षिक सत्र सुरु भइसकेको र विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक अझै प्राप्त नभएको र दुर्गम क्षेत्रका विद्यालयसम्म निःशुल्क पाठ्यपुस्तक पु¥याउने चुनौती बढेको भन्दै पूर्वाधारका हिसावले सुसम्पन्न विद्यालय प्रतिवद्ध र प्रोत्साहित शिक्षक अत्याधुनिक शिक्षण प्रविधिमार्फत सार्वजनिक विद्यालयमा सबैका लागि निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न संगठनको अपेक्षा यो आर्थिक वर्ष पनि पुरा हुन नसकेको विज्ञप्तिमा छ।

साथै बजेट वक्तव्यको संशोधनको लागि सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै नेपाल शिक्षक महासंघलाई तत्काल धारणा निर्माण गरी प्रधावकारी कदम चाल्न आग्रह गरेको छ।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको