राष्ट्रसेवकदेखि मनोरञ्जनमा रमाउदै दर्शक हसाउँदै रमेश खत्री

रामेछापको माकादुम हाल खाँडादेवी गाउपालीका ६ खत्रीगाऊमा सामन्य परिवारमा हुर्केर सानैदेखि रमाउने, हसिलो मुहारका रमेश खत्री पौडेललाई रामाइलो गर्न सानै देखिन रुचि रहेको बताउछन । लोकगीत खुब मन पर्ने रेडियो टिभिमा बोलेको सुन्दा हेर्दा म पनि कहिले यस्तो बोल्न सक्छु होला मनमा कुरा खेल्थियो भन्छन, नाचन जान्नमन लागेर लालिगुराँस कला केन्द्रमा नृत्य सिक्न भर्ना भए दिपक केसी  अबिषेक,चन्द्र,रेग्मी गुरुले सामान्य कोर्ष दिनु हुन्थो । ६,७ महिनापछि मेरो अभिनय पहिलो शिव शक्त्ति चलचित्रमा सानो रोल पाए साथै साईट नाच गर्ने मौका कहिलेकाहि मिल्ने गरेको उनले बताए  ।
बिभिन्न कार्यक्रमा नाँच्न थालियो ,०५८ सालमा राष्ट्रको सेवा गर्ने मौका मिल्यो र प्रहरीमा भर्ना भए।  म पनि खुशिको साथ सेवामा लागे घरमा बुबा आमालाई ३ वर्षपछि चिठ्ठीद्वारा भने विस्तारै यसै सेवामार्फत मैले मेरा प्रिय सरहरुबाट रेडियो उद्घोषक प्रत्रकारिता तालिम गर्ने अवसर मिलाई दिनुभयो १ वर्ष तालिम गरियो र ट्राफिक एफ.एमको कार्यक्रम प्रस्तोता र संम्वादाता भईयो। 
मेरा अति नै मिलसार साथी सन्तोष सापकोटा जीको साथ सहयोग मिल्थो उनीसंगको  साथ ३,४ वर्षा रहयो, साथै रेडियोमा हुनुभएका  विष्णु थापा सरको भुमिमा थियो यसैको फाईदामा थिटर कला रङमञ्च सिक्ने मौका मिल्यो मलाई ,रसियन थिटरमा थिटर सिकाउने गुरु राष्ट्रिया बरिष्ठ कलाकार नबराज बुढाथोकी राजकुमार,केदार,प्रेम पौडेल लगायतका गुरुहरु हुनुहुन्थ्थो ।
मैले थिटर सिकेर मैलै २,४ वटा रसियन थिटरमा नम्बरी, लाले लगायतका बाहिर सड्क नाट्क, साथै मसँग छ, मजदुरका पिडा, लाले आले,ठगिएको पुनपुर्रो लगायत विभिन्न सिरियलहरुमा अभिनय गरेको अनुभव सुनाउछन ,गीतकार र जादुकार कसरी हुनुभयो भन्ने प्रश्नमा खत्री भन्छन : ‘मेरा साथी हुनुहुन्थो गायक मुकेश भट्ट उहाको प्रेरणा छ, उनीसंग छलफल र सहकार्य गरेर  गीत निकाल्ने निधो गर्यौ मैले शव्द भवना रचे उहाँले लय स्वर दिनुभएको  ‘म पर्देशी गीत यसै गीतमा म आफैले अभिनय गरेको छु, जुनु गुरुङको साथदिनु भएको छ र जादुकारमा मेरा गुरु मान्छु जादुकार नविन कुमार चुनारा हुनुहुन्थ्यो उहाको देन छ यहा सम्म ल्याउन र बलराम गिरी जो वल्ड रेकडर गिनिजवुकमा नाम राख्न सफल बरिष्ठ जादुकारको साथ पाएको छु र जादुकार भईयो उनले भने । 
यस्तै बिभिन्न प्रोग्राममा कमेडियन तथा जादुकला प्रस्तुत गरिहेको खत्रीलाई  साथिभाई, घर ,परिवारको साथ र समर्थन रहेको बताउछन। दर्शकले रुचाउनु भएको छ अझ बढी माया पाउने आशा राखेको समेत बताए। उनको सफलताको लागि कार्ययक्षेेेत्रको सरहरु साथिभाइ समाजका विभिन्न निकाय मिडिया लागायत सबैको तुलनि भुमिका रहेको बताए ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको