ब्लु लोटस हस्पिटलले माग्यो विभिन्न ३० पदमा कर्मचारी 

काठमाडौं – अकुपञ्चरमा आधारित नेपालको पहिलो हस्पिटल ‘ब्लु लोटस हस्पिटल’ ले बिभिन्न ३० पदमा खुल्ला पदमा आबेदन आह्ववान गरेको छ।

यो नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ सहीतको बिशेषज्ञ समूहबाट सन्चालित हस्पिटल हो। यहाँ उपचार गर्न नेपालका लगभग सबै जिल्ला लगायत विश्वका दर्जन भन्दा बढी मुलुकबाट आउने गरेको हस्पिटल प्रशासनको तथ्यांक छ ।

हस्पिटलले अनमी ६ जना, अकुपञ्चर असिस्टेण्ट ३ जना, फिजियोथेरापिस्ट २ (MPT) र २ (BPT) जना, पञ्चकर्म थेरापिष्ट ३ जना, मसाज थेरापिष्ट ३ जना, रिसेप्सनीष्ट ४ जना, ल्याब टेक्निसियन ३ जना, सफा गर्ने महिला ४ जना माग गरिएको हो।

इछुक महानुभाबले  ब्लु लोटस हस्पिटलको कार्यालय, त्रिपुरेश्वरमा आफ्नो कागजपत्र सहित संपर्क गर्नु भनिएको छ। यदी आउन नसक्ने अवस्थामा  [email protected]  मा CV पठाउन सकिने सुबिधा दिएको छ।

थप जानकारीको लागि ०१-४२६१३९९ मा फोन गरेर बुझ्न सकिने हस्पिटलले जनाएको छ ।

फाल्गुन १० गते सम्म आबेदन दिने अन्तिम म्याद दिएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको