प्रधानमन्त्री ओलीमाथि पनि छानबिन गरि कारबाहि गर्नुपर्छ : कांग्रेस युवा नेता महर

काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैन सिंह महरले समग्र भ्रष्टाचारको मतियार केपी ओली भएकोले ओली शासनको अन्त्य हुनुपर्ने बताएका छन् ।

देशमा भएको खर्बौको भ्रस्टाचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको राजिनामाले समस्या समाधान नहुने भएकाले अख्तियारले ओली माथि छानबिन गरि कारवाही गरिनु पर्ने प्रस्ट्याएका छन् ।

सर्लाही क्षेत्र नं. ४ को अयोजनामा भएको आमसभा लाई सम्बोधन गर्दै मधेशीको नाममा बनेको प्रदेश २ को सरकार झन् शोषण गरेर सरकारका मन्त्रीहरु जनताको करको दुरुपयोग गरिरहेको आरोप लगाए ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा युवा नेता रामहरी खतिवडा जनताको पार्टी काँग्रेस मात्र भएको बताए । कार्यक्रममा सर्लाही जिल्ला सभापति नागेन्द्र यदव रौतहट सभापति कृष्णा पुर्ब सांसद हरेश महतोले मन्तब्य राखेका थिए ।

सिफारिस

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले जित्न सफल भएकी छिन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा १६...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

सिजन मिडियाद्धारा २३ व्यक्ति र संस्थालाई नेसनल सोसल वेयलफेयर अवार्ड (तस्वीरहरू)

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३...

धेरै पढिएको